site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अस्पताललाई स्वास्थ्य मन्त्रालयले भन्यो– कोभिडको तेस्रो लहर आउन सक्छ, तयारी अवस्थामा रहनू
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको तेस्रो तथा चौँथो लहर आउनसक्ने भन्दै अस्पतालहरूमा आवश्यक तयारी गर्न आह्वान गरेको छ ।

तेस्रो तथा चौँथो लहर आउनसक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भएकाले कम्तीमा २० प्रतिशत शैया छुट्याउन मन्त्रालयले अनुरोध गरेको छ । 

साथै अक्सिजनको व्यवस्थापन गर्न पनि मन्त्रालयले अस्पताल तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुलाई सूचित गरेको छ ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC