site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपतिलाई गालिगलौज गरेर श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने वेबसाइट बन्द गर्ने सरकारकाे चेतावनी 
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर गालीगलौज तथा श्रव्यदृश्य समग्री प्रकाशन–प्रशारण गर्ने वेइबसाइट बन्द गर्ने चेतावनी दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले अनाधिकृत वेबसाइट बन्द गर्ने चेतावनी दिएका हुन् ।

“गैर कानुनी रूपमा अनावश्यक डोमिन प्रयोग गरी राष्ट्रप्रमुखप्रति लक्षित गालीगलौज एवम् श्रव्यदृश्य समाग्री प्रशारण भइरहेको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । ती सामाग्रीहरूलाई प्रेस काउन्सिलबाट नियमित अनुगमन गरी दूरसञ्चार प्राधिकरणमार्फत् अनाधिकृत वेबसाइट बन्द गर्न सकिने व्यहोरा अनुरोध गर्दछु,” उनले सरकारको निर्णय सार्वजनिक गर्दै भने । 

सकारात्मक सन्देश प्रशारण गर्न उनको अपिल छ । राजनीतिको काममा थप संकट बढ्ने काम नगर्न पनि उनले आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC