site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओलीसित महन्थ ठाकुर पक्षको छलफलमा को–को छन् ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलगायतले छलफल गरिरहेका छन् । बालुवाटारमा छलफल जारी छ ।

ओली र ठाकुर पक्षबीच आज दिउँसो १ बजेर ५ मिनेटदेखि भेटवार्ता सुरु भएको हो । छलफलमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेता शरतसिंह भण्डारी पनि सहभागी छन् ।

Agni Group

यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि १३ः४५ बजेदेखि छलफलमा सहभागी भएको स्रोतले जानकारी दियो ।

उनीहरुबीच सरकारमा जाने विषयमा छलफल भएको हो । जसपाका नेताहरुले आजको वार्ता निर्णायक भएको बताएका छन् । सहमति जुटे आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC