site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोकर्ण विष्टको प्रष्टीकरण– वार्ता छलफल गैरक्रान्तिकारिता होइन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग गरेको वार्तालाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय सदस्यहरू (खनाल–नेपाल समूहको) भर्चुअल भेलामा उनले पार्टी एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र विकास हुन्छ भने इमान्दार प्रयास किन नगर्ने भनेर संवादलाई निरन्तरता दिएको प्रष्ट्याएका हुन् ।

“हामीले हाम्रोतर्फबाट इमानदार प्रयास गरेका हौँ । यसको ध्येय आन्दोलन बचाउनु नै हो,” विष्टको भनाइ उद्धृत गर्दै एक नेताले भने, “वार्ता, संवाद गर्नु गैरक्रान्तिकारी चरित्र होइन । यो स्वार्थवश गरिएको संवाद पनि होइन ।” उनले परिणाम निकाल्ने गरी वार्ता गरिएको पनि बताएका थिए ।

खनाल–नेपाल समूहले बिहीबारदेखि सुरु गरेको भर्चुअल छलफलमा शुक्रबार केन्द्रीय सदस्यहरूले धारण राख्ने क्रम सकिएको छ । अहिले स्थायी कमिटी सदस्यहरू बोल्दै गरेको केन्द्रीय सदस्यहरू बताउँछन् । स्थायी कमिटी सदस्यहरूले बोल्ने पालो सकिएपछि नेता नेपालले निष्कर्षसहित आफ्ना कुरा राख्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC