site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपेन्द्र पुगे निधि निवास : सत्ता समीकरणका विषयमा छलफल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । प्रदेश नम्बर–२ को सत्ता समीकरणबारे छलफल गर्न यादव आज विहान निधिनिवास मध्यबानेश्वर पुगेका थिए । 

केन्द्रमा जसपाको महन्थ ठाकुर पक्ष केपी ओलीसँग सत्ता साझेदारीको अन्तिम तयारीमा रहेका बेला यादवले भने निधिसँग कुरा गरी प्रदेश–२ को सत्ता समीकरण बदल्ने तयारी थालेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC