site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाल समूहको भर्चुअल भेला सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको भर्चुअल बैठक सुरु भएको छ । बैठक भर्खरै सुरु भएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए । 

खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुले छलफल बिहीबारबाट जारी छ । भेलामा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आज बाँकी रहेका सदस्य र नेता माधवकुमार नेपालले आफ्नो धारणा राखेर बैठक टुंग्याउने उनीहरुको तयारी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भेलामा कतिपय सदस्यहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न नसकिने भएकाले फरक पार्टी बनाउन सुझाव दिएका छन् । केही नेताहरुले भने एकताका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्नुपर्ने बताइरहेका छन् ।

खनाल–नेपाल समूहले २०७५ जेठ २ को कमिटी संरचनामा ओली फर्कन चाहे एकता सम्भव हुने बताइरहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC