site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप दिने, प्रधानमन्त्री ओलीद्वारा खुसी व्यक्त
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरूको अनुरोधलाई स्वीकार गरी खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै अमेरिकालाई धन्यवाद दिएका छन् ।

उनले अमेरिकाको खोप उपलब्ध गराउने निर्णयले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने पनि बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन । 

अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।

Global Ime bank

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि नेपाल कोरोनाविरुद्ध संघर्ष गरिरहेका बेला अमेरिकाले खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै खुसी व्यक्त गरिरहेका छन् ।

अमेरिकाले नेपालसहित भारत, बंगालादेश, पाकिस्ता, श्रीलंका, अफगानस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियत्नाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइसल्यान्डलाई खोप उपलब्ध गराउने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC