site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक फेरि सारेको छ । बिहीबार ४ बजेलाई तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । “पार्टी स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ,” उनले सूचित गर्दै भनेका छन् ।

पार्टी विवाद मिलाउनकै लागि पटकपटक स्थायी कमिटी बैठक रोकिएको बताइएको छ । स्थायी कमिटीको आठौँ बैठक गत १८ गते बसेको थियो । बैठकले पार्टी एकता जोगाउन अन्तिमसम्म कसरत गर्ने निर्णय गरेको थियो । १२ जनालाई सोधिएको स्पष्टीकरण कार्यसूचीमा समेत राखेको थिएन ।

आज पनि एकता जोगाउनकै लागि बैठक सारिएको बताइएको छ । उता असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्यहरूसँग भर्चुअल छलफल गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC