site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ज्ञानेन्द्र शाहको भिडियो सन्देश– महामारीप्रति चिन्तित छौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै महामारीप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले आफूहरु संक्रमणपछि ठिक भएको जनाउँदै आफूहरुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नै सबैलाई धन्यवाद दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो स्वास्थ्यबारेमा चिन्ता र चासो दिनुहुने सबै नेपालीप्रति आभार व्यक्त गर्दछौँ । दिनरात मानवीय कार्य गर्ने सबै, अग्रपंक्तिमा रहने सबैमा अन्तरआत्मादेखि धन्यवाद दिन चाहन्छाैँ,” शाहले भनेका छन्, “हामी दुवै स्वास्थ्यलाभको अवस्थामा छौँ । महामारीप्रति चिन्तित छौँ । यसलाई महामारी नियन्त्रण गर्नका लागि आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद दिन चाहन्छु । सुरक्षित, सावधान र स्वस्थ रहन अनुरोध गर्दछु ।”

उनले पूर्वरानी कोमल शाहसँगै उपस्थित भएर भिडियो सन्देश जारी गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC