site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनमोर्चाका सांसद थापा पदमुक्त 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुने भएका छन् । आज जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।

आजै बस्ने प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनी पदमुक्त हुनेछन् ।

“...राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा (२) तथा ३६ को उपदफा (१) बमोजिम मा. कृष्ण थापालाई सांसद पदबाट हटाई स्थान रिक्त गराइदिन अनुरोध छ,” सचेतक पियारी थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC