site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश–१ को बर्खे अधिवेशन जेठ २४ देखि 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । प्रदेश नम्बर–१ को बर्खे अधिवेशन यही जेठ २४ गतेदेखि सुरु गर्ने गरी सिफारिस गरिएको छ ।

प्रदेश सरकारले अधिवेशन आह्वान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । आज बिहान विराटनगरस्थित प्रदेश–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

बजेटसम्बन्धी पूर्वछलफल १५ दिनअगावै सक्नुपर्ने भए पनि अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गरी सरकारले पाँच दिनअघि छलफल सक्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC