site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खनाल–नेपाल समूहले बोलाएको बैठक कानुन र पार्टी विधान विपरीत हो, सहभागी नहुनू !
Ghorahi CementGhorahi Cement

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खनाल–नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ । नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहीबार भर्चुअल बैठक बोलाएको छ । 

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन सूचित गरेका छन् ।

Agni Group

“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवम् भत्र्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु,” उनले भनेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC