site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपालनिकट जनसंगठनका प्रमुखको निष्कर्ष– घनश्याम, योगेशको भूमिकाले समूह कमजोर भयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहनिकट जनसंगठन प्रमुखहरूले दोस्रो तहका नेताहरूको भूमिकाका कारण समूहक कमजोर हुने निष्कर्ष निकालेका छन् ।

उनीहरूले समूहलाई कमजोर बनाउनेगरी व्यक्तिगतरूपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेको भन्दै यसले समूहलाई अहित गर्ने बताएका हुन् । खनाल–नेपाल समूहका जनसंगठनहरूको आज (बुधबार) भर्चुअल भेला भएको थियो । भेलामा दोस्रो तहका नेताहरूले समूहलाई कमजोर बनाउनेगरी वार्ता, संवादमा जुटेको भन्दै यसले अन्तरसंघर्ष कमजोर हुने निचोड निकालेको खनाल–नेपालपक्षी अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

“आजको छलफलमा हामी एकता बचाउन  नै लाग्नुपर्छ । तर, एकताको बाधक ओली नै देखिएका छन् भन्ने निष्कर्ष निकाल्यौँ,” पराजुलीले बाह्रखरीसँग भने, “त्यस्तै आजको छलफलमा दोस्रो तहका नेताहरूको भूमिकाको बारेमा पनि प्रश्न उठ्यो । उनीहरूले जसरी झलनाथ खनाल र माधवकुमार नेपालको भूमिकालाई कमजोर बनाउने र हामीले नै पार्टी मिलायौँ भन्ने भान पार्न जसरी प्रस्तुत भइरहेका छन्, यसले अन्तरसंघर्ष कमजोर तुल्याउँछ भन्ने नै हो हाम्रो निचोड ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC