कोरोना संक्रमण अपडेट
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५५८ जना कोभिड संक्रमित थपिएका छन् ।
देशभर पीसीआर विधिबाट १३ हजार ८०५ तथा एन्टिजेन विधीबाट ३ हजार ७३ वटा नमुनाको परीक्षण गरिएकोमा काठमाडौंमा आज काठमाडौंमा ९६९ भत्तपुरमा १८१ र ललितपुरमा ३०६ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर आज ८३७ संस्थागत क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ १६:३९
प्रतिक्रिया दिनुहोस्