कोरोना संक्रमण अपडेट
काठमाडौं । पछिल्लो २४ घण्टामा हजार ५ हजार हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ १६:३५
प्रतिक्रिया दिनुहोस्