site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लुम्बिनीमा एमालेको जिकिर– सरकार पूर्ण बहुमतमा छ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलसँग बहुमत रहेको दाबी गरिएको छ । आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य लीला गिरीले सरकार बहुमतमा रहेको दाबी गरे ।

“म दावाका साथ भन्छु– सरकार अल्पमतमा छैन, पूर्ण बहुमतमा छ,” उनले भने ।

आजको बैठकमा विपक्षी प्रदेशसभा सदस्यले सरकार अल्पमतमा रहेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए । यही जेठ १७ गते भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतपरिणामले सरकार अल्पमतमा परेको विपक्षी दलको जिकिर छ । उनीहरुले विश्वासको मत लिन या राजीनामा दिन माग गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC