site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीमा कांग्रेसले मुख्यमन्त्रीलाई भन्यो– विश्वासको मत लेऊ या राजीनामा देऊ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले आजको प्रदेशसभाको बैठकमा अल्पमतमा परेको सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन वा मार्गप्रशस्त गर्न माग गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्ति भए पनि सरकार सोही धाराको २ जस्तो देखिएको बताए । “राष्ट्रियसभाको नतिजाले पनि प्रदेश सरकार अल्पमतमा रहेको पुष्टि भएको छ । आज ३० दिन पुगेको छ । कि उहाँले विश्वासको मत लिनुपर्छ । नभए उहाँले अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” उनले भने । उनले अब जालझेल गरेर कहिलेसम्म बस्ने ? भन्दै प्रश्न पनि गरे ।

उनले प्रदेशसभा छलेर बजेट ल्याउने सुनिएको भन्दै त्यस्तो नगर्न चेतावनी पनि दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC