site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनी प्रदेशसभा : मुख्यमन्त्रीको राजीनामा माग्ने विपक्षीको तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुम्बिनी प्रदेशसभा आज बस्दै छ । बजेट अधिवेशनअन्तर्गतको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुपर्ने माग राख्ने विपक्षी दलको तयारी छ । “सरकार संसद्बाट भागिरहेको छ । अल्पमतमा परेका मुख्यमन्त्रीले तत्काल सरकार छोड्नुपर्ने माग त गछौँ नै,” नेपाली कांग्रेसका प्रमुख सचेतक फदरुद्दिन खानले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनीमा यही जेठ १७ गते भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको नतिजाले पनि मुख्यमन्त्री अल्पमतमा रहेको पुष्टि हुने विपक्षी गठबन्धनका नेताहरु बताउँछन् ।

लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशनको माग गरेका थिए । तर, प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC