site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
थापाको निधनले स्तब्ध भएको छु : प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनको खवरले आफू स्तब्ध भएको बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली पनि दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु । दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ,” प्रधानमन्त्री ओलीले भनेका छन् । 

कोरोना संक्रमित थापाको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC