site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बालुवा, गिट्टीको निकासी र महन्थहरूलाई दिने भनेको १० मन्त्रीमा सम्बन्ध छ कि ?’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारले गिटी बालुवा पैठारी खुला गर्ने नीति सार्वजनिक गरेपछि चौतर्फी आलोचना गरेका छन् । एमालेका कारबाहीमा परेका नेता भीम रावलले त, यो राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन वन विनास गरिए झैं त होइन भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बालुवा, गिट्टीको निकासी र जसपा (महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि ?” 

उनले अगाडि भनेका छन्, “राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन वन विनास गरिए झैं चुरे विनाश गर्दै बालुवा, गिट्टी भारत पठाएर तराइलाई मरुभूमिकरण गर्ने र बालुवा गिट्टी महँगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात !”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC