site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेका १६ जनसंगठनको अपिल– पार्टीविरोधी तत्त्वलाई कारबाही गरे स्वागत गर्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का १६ जनसंगठन प्रमुखहरूले पार्टीविरोधी तत्त्वहरूलाई कारबाही गरे खुसी हुने बताएका छन् । उनीहरूले सामूहिक विज्ञप्ति निकालेर केपी ओलीका विरुद्धमा अनेक वितण्डा मच्चाउन उद्धत् पार्टीविरोधी तत्त्वलाई तह लगाउन आवश्यक रहेको निष्कर्ष निकालेका हुन् ।

“हामी आवद्ध सम्पूर्ण जनसमुदायलाई मूल पार्टीको पक्षमा दृढतापूर्वक उभिई स्थिरता, विकास र समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकजुट भई लाग्न अनुरोध गर्दछौं । जनताको आशा र भरोसाका केन्द्रको रुपमा रहेको नेकपा (एमाले) लाई तोड्ने र कमजोर पारेर विखण्डनको दलदलमा फसाउन चाहने कुनै पनि प्रकारका नकारात्मक गतिविधिहरुका विरुद्धमा सशक्त ढंगले लाग्न पनि आम कार्यकर्तालाई अपिल गर्दछौं,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेका जनसंगठनहरूले संसद् विघटन संविधानसम्मत भएको ठहर गरेका छन् । “संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट भएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा हाम्रो ध्यान आकृष्ट भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पूर्णपाठ

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC