site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री अर्याल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दुध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अहिले प्रतिव्यक्ति ११ लिटर दुधको अभाव रहेको भन्दै यो मागलाई दुई वर्षभित्र पूरा गर्ने बताइन् ।

मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याइएको समेत बताइन् । दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । 

डीडीसीले दैनिक एक लाख लिटर दुध संकलन गर्नुुपर्ने भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको भन्दै उनले  बजार खुलेपछि खपत बढाउने गरी काम गरिने बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC