site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संवैधानिक इजलासमा नरहने न्यायाधीशद्वय कार्की र भट्टराईको घोषणा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । संसद् विघटनसम्बन्धी परेको रिट सुनुवाइका क्रममा ‘प्रश्न उठेका’ दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्न नमानेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका छन् ।

फागुन २३ मा अन्तिम आदेश भएको रिट निवेदनको फैसलाको सहउत्पादन हो भन्नेमा दुईमत नरहेको निष्कर्ष निकाल्दै उनीहरु दुवैले संवैधानिक इजलास छाड्ने निष्कर्ष निकालेको बताएका हुन् ।

Agni Group

इजलासमा दुवै न्यायाधीशका तर्फबाट दीपककुमार कार्कीले राय सुनाएका थिए ।

दुईजना न्यायाधीशका सन्दर्भमा प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा सुनुवाइ गर्ने बताएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC