site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अहिलेको इजलासमा नरहने न्यायाधीश दीपककुमार कार्कीको घोषणा, भन्छन्– अहिलेको विवाद फागुन २३ को उत्पादन हो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । संसद् विघटनसम्बन्धी परेको रिट सुनुवाइका क्रममा दुईजना न्यायाधीशका सन्दर्भमा प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा सुनुवाइ गर्ने बताएका छन् ।

अहिले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुले राय दिन सुरु गरेका छन् ।

Agni Group

आफ्नो राय व्यक्त गर्दै न्यायाधीश दीपककुमार कार्कीले इजलासमा नरहने घोषणा गरेका छन् ।

उनले यो समस्या फागुन २३ को सहउत्पादन भएकाले जो कोहीले पनि निष्कर्ष निकाल्न सक्ने बताउँदै यही अवस्थामा आफू बस्न नसक्ने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC