site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अझै सुरु भएन एमाले बैठक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक अझै सुुरु भएको छैन । आज बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक डेढ घन्टा हुँदासम्म बसेको छैन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कार्यव्यस्तताका कारण बैठकमा उपस्थित भइनसकेकाले बैठक सुरु नभएको नेताहरुले बताएका छन् । केही नेताहरु बैठककक्षबाहिर छलफल गरिरहेका छन् ।

Agni Group

बैठकमा बजेट, लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

सरकारले यही जेठ १५ गते अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको थियो  । त्यस्तै, सोमबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमाले उमेदवार पराजित भएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC