site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटन मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन गरिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।

यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि यस्तो निर्णय भएको थियो ।

श्रेष्ठले बैठकपछि जानकारी दिँदै केहीदिनभित्र न्याय परिषद् बैठक बसेर निर्णय गरिने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC