बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
डार्थ भेडरको घर ४३ लाख डलरमा विक्री हुँदै
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, जेठ १८, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

वासिङटन । स्टार वार्सका फ्यानहरुका लागि भनेर उत्साहजनक खबर सार्वजानिक भएको छ । अमेरिकाको टेक्ससमा अहिले डार्थ भेडरको थिममा निर्माण गरिएको घर विक्रीका लागि राखिएको छ । तर, फ्यानहरुले यो सपनाको घर प्राप्त गर्न त्यही अनुसारले शुल्क तिर्न तयार हुनेपर्नेछ । 

‘द डार्थ भेडर हाउस’ नाम दिइएको त्यो ७ हजार वर्ग फुटमा अवस्थित घरको मूल्य हाल ४३ लाख डलर तोकिएको छ ।

यसको बाहिरी स्वरुप स्टार वार्सको चर्चित खलपात्र डार्थ भेडरको हेल्मेट जस्तो रहेको छ । सो घर १९९२ मा निर्माण भएको थियो जसमा चारवटा बेडरुम, पाँच बाथरुम र चारवटा गाडी अट्ने गराज पनि रहेको छ । सीएनएन 
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, जेठ १८, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्