site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संविधान धुजाधुजा बनाउन खोजिँदैछ : शाक्य
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले संविधान धुजाधुजा बनाउन खोजिएको बताएकी छन् । वाग्मती प्रदेशसभाको आज (सोमबार)को बैठकमा बोल्दै नेतृ शाक्यले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेर अदालत गएर ब्युँताउनुपर्ने अवस्था आएको बताइन् ।

उनले सत्ताको नेतृत्व गरिरहेको आफ्नै पार्टीका नेताले त्यो अवस्था ल्याउनु दुःखद् भएको बताइन् । अहिलेको चुनौती संघीय लोकतान्त्रिक गणतन्त्र कसरी बलियो बनाउने, संविधानको रक्षा गर्ने नै भएको उनको ठहर थियो ।

वाग्मती प्रदेशको आठौं अधिवेशन आइतबारबाट प्रारम्भ भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC