site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्रिपरिषद् बैठक बस्दै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक बेलुकी ५ बजे बस्ने कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
 
बैठकले कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ । 

अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटारमा छन् । जसपा सरकारमा जाने र मन्त्रालय बाँडफाँडको तयारी रहेको स्रोत बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC