site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महन्थ र राजेन्द्र बालुवाटारमा, मन्त्रालय बाँडफाँडको तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन्् ।

ठाकुर पक्ष सरकारमा जाने तयारीमा छ । त्यसकै लागि छलफल गर्न उनीहरु बालुवाटार गएका हुन् । आज मन्त्रालय बाँडफाँडको तयारी गरिएको स्रोतले जानकारी दियो ।

आज मन्त्रालय टुंगो लगाएर ठाकुर पक्ष आउँदो बुधबार सरकारमा सहभागी हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC