site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उज्वल थापाको स्वास्थ्य अवस्था 'अत्यन्तै गम्भीर'
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको बताएका छन् । 

उनले भनेका छन्– "उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भीर छ ।  डाक्टरहरूले सकेको गरिरहेका छन् । डाक्टरहरूले सकेको गरिरहेका छन् । डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ । उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला । प्रार्थनामा शक्ति हुन्छ ।"

काेराेना संक्रमणका कारण जटिल समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे । उनकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC