काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक भोलिसम्मका लागि सरेको छ ।
आज ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक भोलि बिहान १० बजेसम्मका लागि सरेको हो ।
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज बोलाइएको बैठक भोलि बिहानसम्मका लागि सरेको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com