राजनीति
काठमाडौं । दुईजना न्यायाधीशको सहभागितलाई लिएर इजलासमा कानुनविदहरुले लगातार प्रश्न उठाएपछि महान्यायाधिवक्ताले अहिले न्यायाधीशहरुको बचाउ गर्दै बहस गरेका छन् ।
“बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले यो मुद्दा हेर्न मिल्दैन भने यो अदालतले सम्माननीय प्रधानमन्त्रीविरुद्धका कुनै मुद्दा हेर्न मिल्दैन,” उनले भने, “तपाईंहरु दुईजना न्यायाधीश हटाउने कुरा गर्नुहुन्छ भने हामी बीसैजना हुँदैन भनेर मुद्दा हाल्छौँ ।”
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ १३:२२
प्रतिक्रिया दिनुहोस्