राजनीति
काठमाडौं । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले महान्यायाधिवक्ता रमेश बडालप्रति आक्रोश व्यक्त गरेका छन् ।
कानुनविदको सहभागितका महान्यायाधिवक्ताले प्रश्न उठाएपछि आइतबार बहस गर्दै पूर्वमहान्यायाधिवक्तासमेत रहेका प्रधानले भने, “रमेशजी तपाईं अनुशासन समितिको अध्यक्ष, तपाईं न्यायाधीश होइन, भुलेर नबोल्दिनोस् ।”
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ १३:०६
प्रतिक्रिया दिनुहोस्