site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वरिष्ठ अधिवक्ता कार्कीलाई प्रधानन्यायाधीशको प्रश्न– नेकपा फुटाउने मुद्दाले यसमा सरोकार राख्छ कि राख्दैन ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेकपा फुटाउने मुद्दाले संसद् विघटनसम्बन्धी मुद्दामा चासो राख्छ कि राख्दैन भनेर बहसकर्ता कानुनविदहरुसँग प्रश्न गरेका छन् ।

आइतबार बहसको सुरुमै कानुनविद गोबिन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितामा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार नभएको जवाफ दिएका थिए ।

Agni Group

त्यसपछि बन्दीले आफूले यसलाई जिरह नगर्ने तर त्यस्तो फैसला गर्ने व्यक्ति संवैधानिक इजलासमा बस्दा अदालतको गरिमा बढ्छ कि बढ्दैन ? भनि सोधेका थिए ।

त्यसपछि अधिवक्ता महादेव यादवले बहस गरेका छन् । त्यसपछिको बहसमा आएका अर्का कानुनविद् बद्रीबहादुर कार्कीलाई प्रधानन्यायाधीश राणाले सोधका थिए– नेकपा फुटाउने मुद्दाले यसमा प्रत्यक्ष सरोकार राख्छ कि राख्दैन ?”

Global Ime bank

त्यसपछि कार्कीले भोलि यो फैसला पुरानो फागुन २३ को फैसलाजस्तै भयो भने बाहिरबाट अदालतमाथि प्रश्न उठ्न सक्ने भएकाले अहिले नै विचार गर्दा राम्रो होला भन्ने जवाफ दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC