site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुदूरपश्चिममा ओली पक्षका सांसदलाई स्पष्टीकरण सोधियो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

एमाले सुुदूपश्चिम प्रदेशका संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको बैठकविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेका हुन् ।

Agni Group

स्थायी कमिटी बैठकको निर्णयविपरीत संसदीय दलले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि शाहसहित सरकारमा सामेल तीन प्रदेशसभा सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

उता, नवनियुक्त मन्त्रीसहित सात प्रदेशसभा सदस्यलाई पनि प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC