बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख १९ हजार नाघ्यो
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, जेठ १६, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ३५ लाख १९ हजार १७५ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १६ करोड ९१ लाख १८ हजार ९९५ जनामा कोरोना संक्रमण भइसकेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख १६ हजार २१५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६८२ कोरोना संक्रमितको मृत्यु भएको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्