site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यसरी तयारी गर्दैछ, नेपाली राष्ट्रिय फुटबल टोली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत इराकसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपालले भोली (शनिबार) इराकसँग खेल्न लागेको हो । नेपालले इराकसँग खेल्नुअघि आफ्नो तयारी गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

नेपाली टोलीले आफूभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न लागेको हो । फिफा वरीयतामा नेपाल भन्दा इराक माथिल्लो स्तरमा रहेको छ । 

Global Ime bank

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

फिफा वरीयतामा इराक नेपाल भन्दा १०३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ ।

नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC