site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पीएसजी फ्रेन्च कप च्याम्पियन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीले मोनाकोलाई २–० ले पराजित गर्‍यो । स्टेड डे फ्रान्स स्टेडियममा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक/एक गोल गरे ।

खेलको १९औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८१औँ मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजी २–० ले विजयी भयो । योसँगै पीएसजीले १४औँ पटक फ्रेन्च कपको उपाधि जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC