site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाका कारण चितवनमा एकैदिन १५ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चितवन मेडिकल कलेजमा सात, पुरानो मेडिकल कलेजमा चार, भरतपुर अस्पतालमा दुई र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुईजना गरी १५ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

‘१५ जना मृत्यु भएकामध्ये नौजना चितवनबाहिरका छन्,” कार्यालयका प्रमुख दीपक तिवारीले भने, “कोभिडका गम्भीर बिरामी धेरै भएकोले पनि मृत्युदर बढेको हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC