site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्योल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दिनेश अधिकारी 


मान्छे भने पनि उही हो
जनता भने पनि उही हो
ऊ अहिले चारैतिरबाट 
मृत्युले घेरिएको छ
मर्नु निश्चित छ
मात्र कसको सिकार हुने
अहिले ऊ
त्यति मात्रै छनोट गर्न सक्ने अवस्थामा छ
एकातिर– 
मुख बाइरहेको चितुवा छ
अर्कोतिर–
विषालु सर्प फँडा उठाइरहेको छ
जता फर्के पनि 
असुरक्षाबाहेक केही छैन
एकातिर–
गोही र बिच्छीको बथान छ
अर्कोतिर–
सत्ता छ, सरकार छ !
०००
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC