बाह्रखरी
भर्खरै
Ncell inner sticky
फोटो फिचर प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
यसरी मनाइयो ईद–उल–फित्र (तस्बिरहरू)
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank

कमाठमाडौं । कोरोना महामारीकाबीच इस्लाई धर्मावलम्बीहरूले ईद–उल–फित्र पर्व मनाएका छन् ।  अरबी पात्रोअनुसार हरेक वर्षको नवौँ महिनामा एक महिनासम्म व्रत बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । 

यसवर्ष कोरोना महामारीका कारण अधिकांशले घरमै पर्व मनाएपछि मस्जिदहरू खाली थिए । तर काठमाडौंमा रहेको मस्जिदमा केही सीमित व्यक्तिको उपस्थिति रहेको थियो ।

तस्बिरहरू : अभिषेक महर्जन

Duber nepal

Agani Group

 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्