site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओलीको प्रश्न– जन्डिसको बिरामीले पहेँलो मात्र देखेजस्तो जता पनि भष्ट्राचार देख्ने ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्डिसको बिरामीले सबैतिर पहेँलाे मात्र देखेको जस्तो कतिपयले जता पनि भष्ट्राचार मात्र देख्ने गरेकाे बताएका छन् । शुक्रबार पदबहाली गर्दै ओलीले कोभिड- १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलमा अनुचित वातावरण बनाएर सरकारलाई असफल बनाउन खोजेको आरोप लगाए । 

“कोभिड १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलमा अनुचित तनावग्रस्त वातावरण बनाउने र जनतामा अन्योलग्रस्त कुरा गर्ने, निराशा पैदा गर्ने, सरकारका प्रयासलाई ओझेलमा पार्न खोज्ने र असफल पार्न खोज्ने, उचित प्रयासहरूलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने र जन्डिसको बिरामीले  जस्तो जता पनि पहेँलो देख्ने । भ्रष्ट्राचार देख्ने । काम गर्ने संस्था व्यक्तिलाई पनि काम गर्न हतोत्साहित गर्ने,”ओलीले भने ।

उनले कोभिड–१९ को रोकथाममा उपचारका औषधि, स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा भष्ट्राचार गर्नेलाई कारबाही गर्ने बताए । ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका स्वास्थ्य मापदण्ड अपनाउन आग्रह पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC