खेल
काठमाडौं । न्युजिल्यान्ड क्रिकेटले सेन्ट्रल कट्रायकमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ । न्युजिल्यान्डले २० खेलाडीको सूची सार्वजनिक गरेको हो ।
न्युजिल्यान्डले सन् २०२०/२१ को लागि सेन्ट्रल कट्रायकमा पर्ने खेलाडीको सूची सार्वजनिक हो । सूचीमा दुई खेलाडीले पहिलोपटक सेन्ट्रल कट्रायक पाएका छन् । जसमा ग्लेन फिलिप्स र जोसेप मिचेल रहेका छन् ।
सूची हेर्नोस्
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १२:५८
प्रतिक्रिया दिनुहोस्