site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सांसदहरुलाई दोस्रो डोज खोप लगाइँदै 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय संसद् सचिवालयका कर्मचारीलगायतलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप दिन सुरु गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान १० बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो ४ बजेसम्म सञ्चालन हुने संसद् सचिवालयले जनाएको छ ।

Agni Group

पहिलो डोज खोप लागाएको आठ हप्ता पूरा भएका सभामुख, अध्यक्ष, उपाध्यक्षलगायत प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुलाई आजदेखि जेठ २ गतेसम्म कोभिसिल्ड खोपको दोस्रो डोज दिइनेछ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारीहरु, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC