site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीसँगको भेटपछि माधव नेपालले भने– राजीनामा दुई चार दिनलाई टर्‍याे, कार्यदल बनाउँछौँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच भेट भएको हो । भेटमा मिल्ने दिशामा गएको र राजीनामा दुई चार दिनलाई टरेको नेता नेपालले प्रतिक्रिया दिए ।

“फागुन २८ र त्यसपछि भएका निर्णय फिर्ता गर्ने, सवोच्चको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुर्‍याउने, पाटीलाई नयाँ ढंगले अघि बढाउने भनेर कुरा अघि बढाउने । राजीनामा दुई दिनलाई टर्‍याे," नेता नेपालले भने ।

नेपालका अनुसार २०७५ जेठ २ मा फर्कनका लागि छलफललाई जारी राख्ने निर्णय भएको छ । समस्या समाधानका लागि कार्यदल बनाउने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC