site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोध गरेको छ । 

मन्त्रालयले आज सूचना जारी गर्दै १०० बेडभन्दा माथिका निजी अस्पताललाई आजकै मितिबाट १५ दिनभित्र प्लान्ट जडान गरि मन्त्रालयमा जानकारी गराउन सूचित गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्लान स्थापनाका लागि आवश्यक सामग्री आयतमा भन्सार छुट हुने पनि मन्त्रालयले जनाएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC