site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितुवाको छालासहित पक्राउ 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुर्खेतमा चितुवाको छालासहित एकजना पक्राउ परेका छन् ।

गुर्भाकोट नगरपालिका–३, कुरिलेस्थित सडकबाट सात फिट ६ इन्च लम्बाइ भएको एकथान चितुवाको छालासहित गुर्भाकोट–९ बस्ने ३६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

बोटोचौरबाट जाजरकोटतर्फ जाँदै गरेको भे४प ४८८७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाइ ल्याएको अवस्थामा उक्त छालासहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC