बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
खनाल–नेपाल समूहले कर्णाली प्रदेश कमिटीलाई दियो पूर्णता (सूचीसहित)
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २९, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली मनोमानी ढङ्गले चलेको आरोप लगाउँदै समानान्तर गतिविधिमा सक्रिय खनाल–नेपाल समूहले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले १९५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।  प्रदेशको पदाधिकारीहरू भने यसअघि नै तय भयसकेका थिए ।

Duber nepal

Agani Group

कर्णाली प्रदेश अध्यक्ष प्रकाश ज्वाला हुन् भने सहसंयोजकमा चन्द्रबहादुर शाही, हंशबहादुर शाही, राजबहादुर बुढाक्षेत्री र शेरबहादुर केसी रहेका छन् । त्यस्तै सचिवमा नीरज आचार्य चयन भएका थिए ।

अहिले प्रदेश कमिटीलाई पूर्णता दिँदै सबैको कार्यविभाजन पनि गरिएको हो । 

क-कसले पाए जिम्मेवारी :

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्