site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना नियन्त्रणका लागि सरकारलाई सिद्धार्थ बैंककाे १ करोड ४ लाख सहयोग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडाैं । सिद्धार्थ बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबार कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तैं विभिन्न  शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC